KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपालको कठिन परीक्षा: आज नेदरल्यान्ड्ससँग निर्णायक भिडन्त

नेपालको कठिन परीक्षा: आज नेदरल्यान्ड्ससँग निर्णायक भिडन्त

काठमाडौं, ७ साउन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

नामिबियाविरुद्ध पहिलो खेलमा ८ विकेटको पराजय बेहोरेको नेपाल आजको खेल जित्दै सिरिजमा पुनरागमन गर्ने लक्ष्यमा छ। प्रशिक्षक र खेलाडीहरू पनि पहिलो खेलको कमजोरी सुधार गर्दै सशक्त प्रदर्शन गर्ने तयारीमा छन्।

हाल विश्वकप लिग–२ को अंकतालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। समान खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहँदा, २४ अंक भए पनि नेट रनरेटका आधारमा नामिबिया सातौँ स्थानमा छ।

नेपालले यस भ्रमणमा साउन ११ गते पुनः नामिबिया र साउन १३ गते फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।

अंकतालिकामा अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ। ओमान ३१ अंकसहित चौथो, क्यानडा २४ अंकसहित छैटौँ तथा यूएई २४ खेलबाट १४ अंकसहित पुछारमा रहेको छ।

नेपालका लागि बाँकी सबै खेल अत्यन्त महत्वपूर्ण छन्। विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपाललाई अबका अधिकांश खेल जित्नै पर्ने दबाब छ। यद्यपि, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन भने शीर्ष ६ भित्र स्थान सुरक्षित गरे पुग्ने व्यवस्था रहेको छ।

  1.  

Facebook Comment

Related Posts

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar