KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

एजेन्सी । भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा विभिन्न समूह तथा युवाहरूको सहभागिता रहेको बताइएको छ । प्रदर्शनकारीहरूले शिक्षा मन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्री प्रधानविरुद्ध नाराबाजी गरेका थिए ।

यसैबीच, कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपके पनि प्रदर्शनस्थलमा पुगेका छन् । उनले आन्दोलनरत पक्षका मागप्रति समर्थन जनाउँदै प्रदर्शनमा ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

प्रदर्शनकारीहरूले मन्त्री प्रधानको कार्यकालमा युवाहरूको भविष्य प्रभावित भएको आरोप लगाउँदै उनको राजीनामा माग गरेका छन् । दिपकेले पनि युवाहरूका सरोकार र शिक्षा क्षेत्रका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्दै आन्दोलनप्रति समर्थन जनाएको बताइएको छ ।

Facebook Comment

Related Posts

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : यादव

सरकारका गलत कामको सशक्त प्रतिवाद गर्छौँ : ओली

एमाले छिट्टै सरकारको नेतृत्वमा पुग्छ : ओली

सरकार गठनमा सहमति जुटेन, उपधारा ३ मा जान जसपाको माग

सरकार गठनमा सहमति जुटेन, उपधारा ३ मा जान जसपाको माग

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

नेपाल-भारतबीच व्यापार, ऊर्जा र लगानी सहकार्य बढाउने तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar