KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

महोत्तरी, १६ जेष्ठ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले महोत्तरीको गौशाला नगरपालिका–३ स्थित श्री निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।

अनुगमनका क्रममा मन्त्री महतोले गौशालाको व्यवस्थापन अवस्था, गाईहरूको संरक्षण, उपलब्ध सेवा–सुविधा तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिएका थिए ।

उनले गौ संरक्षणसँगै गौशालाको दिगो व्यवस्थापन, सरसफाइ र आवश्यक पूर्वाधार विकासमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन् । निरीक्षण कार्यक्रममा नगर प्रमुख डा.दिपेन्द्र महतो शहित सहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले गौशालाको वर्तमान अवस्था, चुनौती तथा सुधारका सम्भावित उपायबारे मन्त्रीसमक्ष आफ्ना धारणा राखेका थिए । मन्त्री महतोले गौशालाको प्रभावकारी सञ्चालनका लागि प्रदेश सरकार आवश्यक सहयोग र समन्वय गर्न सकारात्मक रहेको बताउँदै स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । अनुगमनले गौ संरक्षण तथा व्यवस्थापनसम्बन्धी विषयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Facebook Comment

Related Posts

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar