KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सहकारीलाई जथाभावी विस्तारको अनुमति दिनु ठूलो भूल : आयोग

सहकारीलाई जथाभावी विस्तारको अनुमति दिनु ठूलो भूल : आयोग

काठमाडौं, १४ जेठ । सहकारी क्षेत्रको संकटमा सरकारी संयन्त्रकै कमजोरी मुख्य कारण रहेको जाँचबुझ आयोगले ठहर गरेका छन् ।

आयोगका अनुसार सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार गर्न अनुमति दिँदा समस्या झन् गम्भीर बनेको हो । प्रतिवेदनमा नियमन र सुपरीवेक्षणको अभाव, कानुनी अस्पष्टता तथा गैरजिम्मेवार सरकारी भूमिका कारण सहकारी क्षेत्र संकटमा परेको उल्लेख छ ।

विभागले सहकारीलाई देशभर कार्यक्षेत्र विस्तार र शाखा खोल्न सहज अनुमति दिएको आयोगको निष्कर्ष छ । आयोगले बैंकभन्दा ठूलो आकारमा पुगेका सहकारीहरूले बचतकर्ताको रकम जोखिमपूर्ण रूपमा परिचालन गरेको, आफ्नै कम्पनीमा लगानी गरेको र आर्थिक अनुशासन पालना नगरेको जनाएको छ ।

साथै, बचत सुरक्षाको बीमा व्यवस्था नहुनु र अस्वाभाविक ब्याजदर दिने सहकारीमाथि प्रभावकारी निगरानी नहुनुले समस्या बढाएको प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comment

Related Posts

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई मधेश सरकारको २० मोटरसाइकल

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

एमाले सचिवालय बैठकमा स्थायी कमिटी गठनको एजेन्डा

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar