KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

केन्द्रदेखि प्रदेशसम्म रास्वपामा पुरानै अनुहारको निरन्तरता सम्भावित

केन्द्रदेखि प्रदेशसम्म रास्वपामा पुरानै अनुहारको निरन्तरता सम्भावित

काठमाडौं,१४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म हुँदैछ ।

महाधिवेशनबाट केन्द्रदेखि प्रदेश र जिल्लासम्म अधिकांश पुरानै नेतृत्व दोहोरिने सम्भावना देखिएको छ । सभापति रवि लामिछाने पुनः नेतृत्वमा रहने निश्चितजस्तै भएको नेताहरू बताउँछन् ।

उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री भूपदेव शाहसहित केही पदाधिकारी पनि हालकै जिम्मेवारीमा निरन्तर रहने तयारीमा छ ।

प्रदेश तहमा पनि अधिकांश सभापतिहरूले पुनः सोही पदमा काम गर्ने इच्छा देखाएका छन् । केही नेता भने केन्द्रीय तहमा जाने तयारीमा छन् । रास्वपाले २३–२४ जेठमा जिल्ला र २६ जेठदेखि १ असारसम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।

Facebook Comment

Related Posts

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

लालबकैया नदी ठेक्का प्रकरणमा यादवको सजाय सदर

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

पूर्वाधार आयोजना अनुगमनका लागि मधेश प्रदेश उपसमिति बनाइयो

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

बसमा आगलागी हुँदा ९० प्रतिशत जलेका चालकको निधन

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्ने

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

प्रतिनिधिसभाको कार्यसूची अचानक परिवर्तन

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar