KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘तत्म दर्शन’ पुस्तक सार्वजनिक, आत्मा र जीवन दर्शनबारे गहन व्याख्या

‘तत्म दर्शन’ पुस्तक सार्वजनिक, आत्मा र जीवन दर्शनबारे गहन व्याख्या

जनकपुर, १४ जेष्ठ । आत्मा, जीवन र मानव अस्तित्वको दार्शनिक पक्षलाई केन्द्रमा राखेर तयार गरिएको ‘तत्म दर्शन’ नामक पुस्तक सार्वजनिक गरिएको छ।

पुस्तकमा आत्माको वास्तविक स्वरूप, जीवनको अर्थ तथा आध्यात्मिक चेतनाबारे विस्तृत व्याख्या गरिएको छ। पुस्तकमा ‘तत्म’ शब्दको शाब्दिक र आध्यात्मिक अर्थ स्पष्ट गर्दै आत्मा नै जीवनको मूल सत्य रहेको उल्लेख गरिएको छ। साथै आत्मा र शरीरबीचको सम्बन्ध, परमात्मासँगको सम्बन्ध तथा आत्मज्ञानको महत्वबारे पनि चर्चा गरिएको छ।

लेखकले भगवद्गीतालगायत धार्मिक ग्रन्थको उदाहरण प्रस्तुत गर्दै आत्मा अमर र अविनाशी रहेको उल्लेख गरेका छन्। पुस्तकमा मानव जीवनमा शान्ति, ध्यान, आत्मपहिचान र मुक्ति प्राप्तिको मार्गबारे समेत व्याख्या गरिएको छ।

दार्शनिक तथा आध्यात्मिक विषयमा रुचि राख्ने पाठकका लागि उपयोगी मानिएको उक्त पुस्तकले समाजमा नैतिकता, सहिष्णुता र आध्यात्मिक चेतनाको विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।

पुस्तक जेष्ठ २३ गते एक कार्यक्रमको बीच लोकार्पण गरिनेछ ।

Facebook Comment

Related Posts

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar