KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री कार्यालयको नाममा त्रास फैलाउने व्यक्ति समातिए

प्रधानमन्त्री कार्यालयको नाममा त्रास फैलाउने व्यक्ति समातिए

काठमाडौं, २ जेष्ठ । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत धम्की दिने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतका २२ वर्षीय प्रकाश खड्का रहेका छन्, जो हाल काठमाडौंको शंखमुलमा बस्दै आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्की दिने, त्रास सिर्जना गर्ने तथा अश्लील र अमर्यादित भाषा प्रयोग गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खड्काले वडा सचिवलाई धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले समेत घटनाबारे चासो देखाउँदै कारबाहीका लागि निर्देशन दिएको थियो ।

Facebook Comment

Related Posts

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar