KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुख्यमन्त्री यादवको विश्वासको मत परीक्षण अझै अनिश्चित

मुख्यमन्त्री यादवको विश्वासको मत परीक्षण अझै अनिश्चित

काठमाडौं, १ जेठ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन बोलाएको मधेश प्रदेशसभा बैठक अझै अनिश्चित बनेका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिन शुक्रवार बिहान ११ बजे प्रदेशसभा बैठक आह्वान गरेका थिए । तर दिउँसोसम्म पनि बैठक सञ्चालन हुन नसकेपछि समय सार्दै १ः१० बजेको लागि तय गरिएको छ ।

हाल कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको बताइएको छ । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र दलहरूको अस्पष्ट धारणा कारण बैठक समयमा सुरु हुन सकेको छैन । यसले सरकारको भविष्य थप अनिश्चित बनाएको छ ।

त्यसैगरी, नेपाली कांग्रेस भित्रको शेखर समूहका केही सांसदहरूले फ्लोर क्रस गर्न सक्ने सम्भावनाले पनि मुख्यमन्त्री यादवमाथि दबाब बढेको छ । यसअघि वैशाख २१ गते जनमत पार्टी ले मधेश सरकारबाट समर्थन फिर्ता लिएको थियो । त्यसपछि सरकार अल्पमतमा परेको चर्चा हुँदै आएको छ ।

Facebook Comment

Related Posts

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कांग्रेसको उम्मेदवारी सम्बन्धी वैधानिक व्यवस्था सार्वजनिक

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरी कुटिए, तीन जना पक्राउ

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar