KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको विरोध, बैठक फेरि स्थगित

प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको विरोध, बैठक फेरि स्थगित

काठमाडौं, ३० वैशाख । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिसहित जवाफको माग गर्दै सदन अवरुद्ध गरेको हो । विपक्षीको विरोध जारी रहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेको हो ।

यसअघि बसेको पहिलो बैठक पनि यही विषयमा भएको अवरोधका कारण केही समयका लागि रोकिएको थियो । आजको बैठकमा आर्थिक वर्ष ०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव पेश गर्ने तयारी भएपछि विपक्षी सांसदहरूले विरोध सुरु गरेका थिए ।

सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपछि बैठक पुनः सञ्चालन गरिएको थियो । त्यसक्रममा अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव पेश गरे पनि कांग्रेस सांसदहरूले पुनः विरोध जनाए ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफ दिन रुलिङ गर्न माग गरे । तर सभामुखले तत्काल रुलिङ नगर्ने बताउँदै प्रधानमन्त्रीसँग छलफल तय भइसकेकाले संवादपछि मात्रै आगामी कार्यसूचीबारे विपक्षीसँग परामर्श गर्ने जानकारी दिए ।

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar