झापा, १६ चैत । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा वैशाख ५ देखि १४ गतेसम्म चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ ।
चन्द्रगढी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन्, जसमा नेपालका विभागीय र ए डिभिजन क्लबका साथै भारत र भुटानका टोली पनि रहनेछन् ।
विजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडी र विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।






![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-350x250.jpeg)





![जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]](https://kpkhabar.com/wp-content/uploads/2026/08/grih-mantri-janakimandir-120x86.jpeg)

