KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा : बालिकामाथि बलात्कार आरोपमा ५३ वर्षीय ओपेन्द्र पक्राउ

धनुषा : बालिकामाथि बलात्कार आरोपमा ५३ वर्षीय ओपेन्द्र पक्राउ

जनकपुर, १५ चैत । धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुर -दनुवारटोल)मा ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५३ वर्षीय स्थानीय ओपेन्द्र सिंह दनुवार पक्राउ परेका छन् ।

घटना गत बिहीबार भएको बताइएको छ । पीडित पक्षले शनिबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दिएपछि प्रहरीले तत्काल दनुवारलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण गराइएको छ र घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

बालिकाको अवस्था र घटनाको थप विवरणबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन । प्रहरीले यस्ता घटनामा कडाइका साथ अनुसन्धान गरिने र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar