काठमाडौं, १४ चैत । जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति नेकपाले सावधानी अपनाउन आग्रह गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा द्वन्द्व सिर्जना हुन सक्ने भन्दै पार्टीले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षता कायम गर्न सरकारलाई सचेत गराएको छ ।
सरकारले प्रतिवेदन लागू गर्ने निर्णयपछि केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेका छन् । साथै नेकपाले बालेन्द्र शाह लाई प्रधानमन्त्री बनेकोमा बधाईसमेत दिएको छ ।














