KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निशा मेहताका प्राथमिकता: स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारका योजना

निशा मेहताका प्राथमिकता: स्वास्थ्य क्षेत्रमा आवश्यक सुधारका योजना

काठमाडौं, १३ चैत । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा सुधारका लागि दीर्घकालीन योजना अघि बढाउने संकेत दिएकी छिन् ।

पदभार सम्हाल्दै उनले सबै नागरिकलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउनु आफ्नो मुख्य प्राथमिकता भएको जनाए । उनले उपचार नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्यसहित काम गर्ने उल्लेख गरिन् ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीको विदेश पलायन ठूलो चुनौती बनेको भन्दै डाक्टर, नर्स र अन्य जनशक्तिलाई देशमै टिकाइराख्न प्रोत्साहन गर्ने वातावरण आवश्यक रहेको बताइन् ।

उनीहरूको पारिश्रमिक, कामको सन्तुष्टि र अवसर अभावका कारण समस्या देखिएको उनको भनाइ छ । उनले रोग लागेपछि उपचारभन्दा पनि रोकथाममा ध्यान दिनुपर्नेमा जोड दिँदै नसर्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताइन् ।

साथै, अस्पतालहरूमा उपकरण खरिदसँगै मर्मत–सम्भारका लागि पनि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइन् । स्वास्थ्य क्षेत्र जटिल भएकाले तत्काल निर्णय नगरी पहिले समस्या र आवश्यकताहरू अध्ययन गरेर मात्रै नीति निर्माण गर्ने उनको योजना रहेको छ ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar