KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपाको एकल सरकार, बालेन प्रधानमन्त्री बन्ने

रास्वपाको बहुमतपछि नयाँ सरकार गठन प्रक्रिया सुरु

काठमाडौं, १३ चैत। ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दिउँसो १२:३४ बजे उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

शपथपछि बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नेछन् ।

समारोहमा वैदिक तथा बौद्ध परम्पराअनुसार शंखनाद, स्वस्ती वाचन र अष्टमंगल पाठ गरिनेछ ।

प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइनेछ भने विभिन्न दल, कूटनीतिक नियोग, नागरिक समाज र उच्च सरकारी अधिकारीहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

संविधानको धारा ७६(१) अनुसार रास्वपाको एकल सरकार गठन हुन लागेको हो । हालै सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो र शाहलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

मधेसको शिक्षा समस्या पहिचान गरी समाधान सुझाउन मन्त्रीको निर्देशन

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

एकल महिला उद्यमीलाई २ लाखसम्म सरकारी प्रविधि सहायता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar