KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि एउटै फारम भर्ने

नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि एउटै फारम भर्ने

काठमाडौं, ८ चैत । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बताएको छ । यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ ।

गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हट्ना गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने जनाए ।

हालसम्म वटा सेवा ठाउँबाट केन्द्रिकृत सेवा प्रवाह शुरु भइसकेको जानकारी दिँदै विस्तारै देशैभरी विस्तार गरिने बताएको छ ।

Facebook Comment

Related Posts

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar