KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वीरगञ्ज-११ श्रीपुरमा दुई समुदायबीच झडप, केही युवा घाइते

वीरगञ्ज-११ श्रीपुरमा दुई समुदायबीच झडप, केही युवा घाइते

रौतहट, १० फागुन । रौतहटमा भएको घटनापछि वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुरमा दुई समुदायबीच झडप भएको छ ।

झडपपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । स्थानीय स्रोतका अनुसार सामान्य विवादबाट सुरु भएको भनाभन एकाएक उग्र बनेर ढुंगामुढा र झडपमा परिणत भएको थियो ।

झडपका क्रममा केही युवाहरू घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ भने उनीहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

घटनापछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी प्रशासनले थप अप्रिय घटना हुन नदिन गस्ती कडा बनाएको छ । हाल श्रीपुर क्षेत्रमा आंशिक रूपमा त्रासको वातावरण रहेको छ ।यसअघि रौतहटमा भएको साम्प्रदायिक तनावको असर आसपासका जिल्लामा समेत देखिन थालेको भन्दै सुरक्षा निकाय सतर्क अवस्थामा रहेको जनाइएको छ ।

प्रशासनले दुवै समुदायलाई संयमता अपनाउन र शान्ति कायम राख्न आग्रह गरेको छ ।

Facebook Comment

Related Posts

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar