KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यसपटक ऐतिहासिक मतदान हुने निर्वाचन आयोगको दाबी

यसपटक ऐतिहासिक मतदान हुने निर्वाचन आयोगको दाबी

काठमाडौं, ७ फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा बढी मतदान हुने र बदर मतको संख्या न्यून हुने अपेक्षा व्यक्त गरेका छन् ।

काठमाडौँमा १०औँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले मतदाता शिक्षा कार्यक्रमका कारण बदर मत उल्लेखनीय रूपमा घट्ने बताए। अधिकांश मत सदर हुने आयोगको अनुमान छ ।

मतदानमैत्री वातावरण बनाउन राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । वातावरण अनुकूल नबने मतदाता मतदान प्रक्रियाबाट विमुख हुन सक्ने चेतावनी पनि उनले दिए ।

Facebook Comment

Related Posts

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

ताजा समाचार

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar