KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नयाँ सोच र शैलीसहित कांग्रेस अघि बढेको छ : सभापति थापा

नयाँ सोच र शैलीसहित कांग्रेस अघि बढेको छ : सभापति थापा

जनकपुर, १६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अब कुनै गुट नरहेको स्पष्ट गर्दै कांग्रेस नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढेको बताएका छन् ।

धनुषा-१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र एकता मजबुत भएको र सबै नेता–कार्यकर्ता एउटै लक्ष्यका लागि केन्द्रित भएको जिकिर गरे ।

थापाले पार्टीका उम्मेदवारहरूलाई एकढिक्का भएर जिताउन आग्रह गर्दै नेतृत्वमा रहेका व्यक्तिहरूले व्यक्तिगत धारणा र असहमति चुनावपछि छलफल गर्न सकिने बताए । चुनावी समयमा पार्टीको निर्णय र उम्मेदवार नै सर्वोपरि हुने उनको भनाइ थियो ।

उनले मधेसले कांग्रेसमाथि पूर्ण विश्वास गरेर एकमना सरकार बनाउने विश्वास व्यक्त गर्दै कांग्रेस हिजोको पार्टी नभई नयाँ सोचसहित आएको दाबी गरे ।

‘अब पार्टीभित्र गुट छैन, रहँदैन पनि,’ उनले भने, ‘उम्मेदवार आइसकेपछि व्यक्तिगत सोच गौण हुन्छ, पार्टीको निर्णय नै अन्तिम हुन्छ । कांग्रेस ध्वंस गर्ने वा उत्तेजना फैलाउने शक्ति नभई देश सम्हाल्ने, मिलाउने र सुधार्ने शक्ति भएको थापाको भनाइ छ ।

उनले जानकी माताको भूमिबाट कांग्रेसको सन्देश घर–घरमा पु¥याउन कार्यकर्तालाई आग्रह गरे । थापाले कांग्रेसले देशलाई जोड्ने राजनीति गर्ने उल्लेख गर्दै स्थायित्व, सुधार र सहकार्यका माध्यमबाट मुलुकलाई सही दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comment

Related Posts

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar