KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समानुपातिकपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

समानुपातिकपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं, १२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक प्रणालीअन्तर्गत दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छापिएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार निर्वाचन आयोगको निर्देशनअनुसार तोकिएको समयमै समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरिएको हो ।

मतपत्रको सुरक्षा, गोपनीयता र गुणस्तरमा विशेष ध्यान दिँदै छपाइ गरिएको उनले बताए । केन्द्रले यसअघि नै १० लाख ९८ हजार २०० प्रति नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई बुझाइसकेको जनाएको छ ।

नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुँदै आएको छ । समानुपातिकतर्फको छपाइ सकिएसँगै केन्द्रले आजैबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु गरेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आवश्यक सामग्री समयमै उपलब्ध गराउने तयारी तीव्र पारिएको केन्द्रले जनाएको छ ।

Facebook Comment

Related Posts

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

बस्ती खाली गराउँदै महानगर : बल्खुमा घर टहरा भत्काइयो

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar