KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन चिन्ह वितरणसँगै मतपत्र छपाइ तीव्र हुने

निर्वाचन चिन्ह वितरणसँगै मतपत्र छपाइ तीव्र हुने

काठमाडौं, ८ माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र देशभर सबै स्थानमा मतपत्र पु¥याइसक्ने जनाएको छ ।

माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भई माघभित्रै सम्पन्न गरिनेछ । समानुपातिकतर्फ अधिकांश मतपत्र छपाइ सकिएको छ भने बाँकी अन्तिम चरणमा छन्।

निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये अधिकांश जिल्ला तहबाटै खरिद गरिने र बाँकी माघको तेस्रो हप्ताभित्र प्राप्त गरिने आयोगले जनाएको छ ।

आयोगले गलत सूचना नियन्त्रणका लागि पनि निरन्तर काम गरिरहेको बताएको छ । यस निर्वाचनका लागि कुल ३ हजार ४ सय ८७ उम्मेदवारी दर्ता भएका छन् ।

Facebook Comment

Related Posts

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

माधव नेपालको आरोप: सरकारले मजदुर अधिकार दबाउँदै

रोल्पा दुर्घटना : घटनास्थलमै १७ जनाको मृत्यु

रोल्पा दुर्घटना: २० को ज्यान गयो, एकै परिवारका ७ समावेश

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

टेकुमा डोजर अभियान : सुकुमबासी बस्ती हटाउने दोस्रो चरण सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar