KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सप्तरी-२ मा पुनः राउत, उपेन्द्र यादव कुन क्षेत्रबाट लड्ने ?

सप्तरी-२ मा पुनः राउत, उपेन्द्र यादव कुन क्षेत्रबाट लड्ने ?

काठमाडौँ, ४ माघ । अघिल्लो निर्वाचनमा चर्चामा रहेको सप्तरी क्षेत्र नम्बर २ यसपटक पनि चासोको केन्द्र बनेको छ ।

तर यसपटक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत आमनेसामने हुने छैनन् । दुवै दल लोकतान्त्रिक मोर्चामा आवद्ध भएकाले चुनावी तालमेल गर्ने सहमति भएको हो ।

जनमत पार्टीले डा. सीके राउत सप्तरी–२ बाट पुनः उम्मेदवार बन्ने स्पष्ट संकेत गरेको छ । उता, जसपा नेपालले उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने बताए पनि कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने विषय गोप्य राखेको छ ।

जसपा नेपालका अनुसार मोर्चाका शीर्ष नेताबीच छलफल बाँकी रहेकाले सहमति भएपछि मात्र उपेन्द्र यादवको क्षेत्र टुंगो लाग्नेछ ।

लोकतान्त्रिक मोर्चामा रहेका शीर्ष नेताहरू एक–अर्काविरुद्ध प्रतिस्पर्धा नगर्ने सहमति भएको बताइएको छ ।

Facebook Comment


Related Posts

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

ताजा समाचार

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

महँगी र असमानताविरुद्ध फ्रान्समा आन्दोलन, सरकारमाथि दबाब बढ्यो

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

सांस्कृतिक महोत्सवमा पानीदेखि फोटो फ्रेमसम्म महँगो

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

दसैँका लागि गाउँ फर्किनेको भीड, उपत्यकाका सडक सुनसान बन्दै

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar