काठमाडौं, ३ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा नदिने भएका छन् ।
उनका सल्लाहकारका अनुसार उम्मेदवारी दर्ता गरेपछि कानुनअनुसार मेयर पद स्वतः खारेज हुने भएकाले तत्काल राजीनामा नदिने निर्णय गरिएको हो ।
बालेन राजीनामा नदिई चुनावी प्रक्रियामा सहभागी हुने तयारीमा छन् ।














