KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन लक्षित सुरक्षा तयारी : धनुषाका सिमावर्ती प्रहरी चौकीको निरीक्षण

निर्वाचन लक्षित सुरक्षा तयारी : धनुषाका सिमावर्ती प्रहरी चौकीको निरीक्षण

केपि रिपोर्टर,जे.के
जनकपुर, ४ माघ । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रुगम बहादुर कुवरले जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका विभिन्न प्रहरी चौकीहरूको निरीक्षण गरेका छन् ।

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाको अवस्था, चुनौती र तयारीबारे स्थलगत अनुगमन गरिएको हो । एसपी कुवरले हनुमाननगर, बोहर्बा, क्ष¥टहर्वा, औरहीलगायत सिमावर्ती क्षेत्रका प्रहरी चौकीहरूमा पुगेर त्यहाँ खटिएका सुरक्षाकर्मीहरूसँग छलफल गर्दै निर्वाचन लक्षित सुरक्षा रणनीतिबारे जानकारी लिएका थिए ।निरीक्षणका क्रममा चौकीमा उपलब्ध स्रोतसाधन, जनशक्ति व्यवस्थापन, गस्ती प्रणाली तथा आवश्यक थप तयारीबारे समेत विवरण संकलन गरिएको जनाइएको छ ।

त्यसैगरी, विभिन्न ब्यारेकहरूको अवस्था, आवासीय सुविधा, भौतिक संरचना र व्यवस्थापनसम्बन्धी जानकारी लिँदै आवश्यक निर्देशनसमेत दिइएको प्रहरीले जनाएको छ ।

सिमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा मजबुत बनाउन नियमित निरीक्षण र निगरानीलाई अझ प्रभावकारी बनाइने एसपी कुवरले बताएका छन् ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar