KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डिप्रेसनका बिरामी छोराद्वारा आमाको हत्या

डिप्रेसनका बिरामी छोराद्वारा आमाको हत्या

काठमाडौं, ३ माघ। भक्तपुरको मध्यपुर ठिमी–३, तेर्सेटारमा शुक्रबार एक दर्दनाक पारिवारिक घटना भएको छ।

डिप्रेसनका बिरामी एक युवकले आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। घटनामा धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भई हाल मध्यपुर ठिमीमा डेरा गरी बस्दै आएकी ५० वर्षीया सरिता भण्डारीको मृत्यु भएको छ।

भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश जवेगुले मृतक भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीण भण्डारीले गरेको पुष्टि गरे। उनका अनुसार प्रवीण लामो समयदेखि डिप्रेसनको उपचाररत थिए।

आमा–छोरा नारायण बोहराको तीनतले घरको पहिलो तलामा डेरा गरी बस्दै आएका थिए।

प्रहरीका अनुसार भण्डारीको घाँटीको बायाँ भाग र टाउकोमा धारिलो हतियारले गहिरो चोट लागेको थियो, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको हो।

आमाको हत्या गरेपछि प्रवीणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल अस्पताल लगिएको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र घटनास्थलबाट प्रमाण संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar