KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

काठमाडौँ, १ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशबाट ‘परिवर्तनको यात्रा’ शुभारम्भ गर्ने घोषणा गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले मधेसलाई केन्द्र बनाएर राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने उद्देश्यसहित अभियान सुरु गर्न लागिएको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाले माघ ५ गते जनकपुरबाट राजनीतिक सभा आयोजना गरिने जानकारी दिए ।

उक्त सभामार्फत रास्वपाको परिवर्तन अभियान औपचारिक रूपमा सुरु हुने उनले बताए । सभाको व्यवस्थापन, जनसहभागिता र प्रचार–प्रसारका विषयमा अहिले तीव्र तयारी भइरहेको पनि झाले स्पष्ट पारे ।

उनका अनुसार, जनकपुरमा हुने सभालाई पार्टी सभापति रवि लामिछाने र नेता बालेन्द्र साह (बालेन) ले सम्बोधन गर्नेछन् । प्रवक्ता झाले रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णयसमेत गरिसकेको जानकारी दिए ।

यस निर्णयले वैकल्पिक राजनीतिक शक्तिको रूपमा पार्टीलाई अझ मजबुत बनाउने र जनतामा नयाँ आशा जगाउने विश्वास रास्वपाको छ ।

मधेस प्रदेशबाट अभियान सुरु गर्नुको कारणबारे बोल्दै झाले मधेसको विकास, समावेशिता र सुशासनका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन पार्टी प्रतिबद्ध रहेको बताए ।

Facebook Comment

Related Posts

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

धनुषा-१ मा मातृका यादवकै सांसद पद कायमै

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

जेनजी प्रतिवेदनपछि सरकारको पहिलो बैठक सुरु

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar