KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाली कांग्रेसमा ठूलो भूचाल, महामन्त्रीद्वयलाई साधारण सदस्यतासमेत खोसियो

नेपाली कांग्रेसमा ठूलो भूचाल, महामन्त्रीद्वयलाई साधारण सदस्यतासमेत खोसियो

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चरम सीमामा पुगेसँगै पार्टीमा औपचारिक फुट देखिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।

भृकुटीमण्डपमा छुट्टै नेतृत्व चयन र विशेष महाधिवेशनको तयारी चलिरहेका बेला सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टीको आधिकारिक निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरी समानान्तर गतिविधि गरेको आरोपमा उनीहरूलाई कडा कारबाही गरिएको हो । पार्टी नेतृत्वले अनुशासन उल्लंघन, संगठनात्मक अराजकता र केन्द्रीय निर्णयलाई चुनौती दिने गतिविधि बढ्दै गएको निष्कर्षसहित निष्कासनको निर्णय गरेको बताइएको छ ।

कांग्रेस नेतृत्वले यस्तो कदम पार्टीको एकता र विधानको रक्षा गर्न अपरिहार्य भएको दाबी गरेको छ । यद्यपि निष्कासित नेताहरू पक्षधर समूहले यो निर्णयलाई अलोकतान्त्रिक र प्रतिशोधपूर्ण भन्दै अस्वीकार गर्ने संकेत दिएका छन् । उनीहरूले पार्टीभित्र सुधार र नेतृत्व परिवर्तनको मागलाई दबाउन कारबाही गरिएको आरोप लगाएका छन् ।

कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व संघर्ष, विशेष महाधिवेशनको विवाद र समानान्तर गतिविधिका कारण पार्टी थप विभाजनतर्फ गएको विश्लेषकहरूको भनाइ छ ।

Facebook Comment

Related Posts

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

धनुषा-१ मा मातृका यादवकै सांसद पद कायमै

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

जेनजी प्रतिवेदनपछि सरकारको पहिलो बैठक सुरु

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar