KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अहिले परेनन्, अर्को सरकारमा पर्न सक्छन् : दलित-मुस्लिम सहभागिताबारे मुख्यमन्त्री

अहिले परेनन्, अर्को सरकारमा पर्न सक्छन् : दलित-मुस्लिम सहभागिताबारे मुख्यमन्त्री

जनकपुर, २८ पुस । मधेश प्रदेश सरकारमा मुस्लिम र दलित समुदायका मन्त्री सहभागी नभएको विषयमा उठिरहेका प्रश्नबारे मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्पष्ट पारेका छन् ।

केपी खबरसँगको कुराकानीमा मुख्यमन्त्री यादवले मन्त्री चयन प्रक्रिया, उपयुक्तता र कार्यक्षमताका आधारमा गरिएको बताएका छन् ।

उनले सरकार गठन कुनै एक पटकमै अन्तिम नहुने उल्लेख गर्दै प्रक्रिया अगाडि पनि थियो, अहिले पनि छ र भविष्यमा पनि रहने बताए । को–को कति उपयुक्त हुन्छ भन्ने हिसाबले निर्णय गरिएको हो,” उनले भने । मुख्यमन्त्री यादवले जातीय समिकरणभन्दा काम गर्न सक्ने सक्षम टिम निर्माण नै सरकारको प्राथमिकता भएको स्पष्ट गरे ।

उनका अनुसार सरकारमा दलित, मुस्लिम वा अन्य कुनै पनि समुदायका व्यक्तिहरू सहभागी हुन सक्छन्, तर मुख्य कुरा कार्यसम्पादन र जिम्मेवारी बहन गर्ने क्षमता हो ।

हालको मन्त्रिपरिषद्मा दलित र मुस्लिम समुदायका प्रतिनिधि नपरे पनि भविष्यमा बन्ने अर्को सरकार वा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनीहरूको सहभागिता हुन सक्ने मुख्यमन्त्री यादवले संकेत गरे ।

“अहिले मेरो सरकारमा परेनन्, केही दिनपछि अर्को सरकार बनेपछि पर्न पनि सक्छ,” उनले भने ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

रास्वपाको बहुमत स्पष्ट, तर गगन थापाको चेतावनी: खतरनाक भ्रम

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

बागमती किनारको बस्ती हटाउँदा महिला बेहोस

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

तत्मा सम्मेलनको तयारी तीव्र, समाजको टोली सप्तरीमा सक्रिय

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

सुकुमवासी स्थानान्तरणपछि पाँच ठाउँमा बसोबासको तयारी

एसईईमा नक्कली प्रवेशपत्र प्रयोग गर्ने पक्राउ

बाबुको हत्या आरोपित छोरा १८ वर्षपछि पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar