KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समानुपातिक सूची टुंग्याउन रवि र बालेन सँगै बस्ने

औपचारिक पदबिनै बालेनलाई रास्वपामा उच्च वरीयता

काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको सहमति भएपछि काठमाडौँ महानगरका मेयर बालेन शाह पक्षले समानुपातिकतर्फका उम्मेदवारहरूको करिब ७० जनाको प्रारम्भिक सूची तयार गरेको छ ।

निर्वाचन आयोगले ११० जनाको सूची बुझाउने समयसीमा दिएसँगै दुवै पक्ष आ–आफ्नो सूची लिएर छलफलमा जुटेका हुन् ।

अन्तिम सूची भने रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले योग्यता, क्षमता र समावेशी क्लस्टरका आधारमा टुंग्याउने सहमति भएको छ ।

बालेन पक्षले अन्तिम सूचीमा ४०–५५ जनासम्म आफ्नो पक्षका पर्ने विश्वास व्यक्त गरेको छ ।

Facebook Comment

Related Posts

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

दसैँको खुसी विपन्न र असहायसँग पनि बाँडौँ : मन्त्री लखन दास

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

चाडपर्वको खुसी घरआँगनमा मात्र सीमित नराखौँ : थापा

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

विजयादशमीमा टीका लगाउँदै नेपाली, घरघरमा उल्लास

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

विकृति हटाउन सोच र व्यवहार बदल्नुपर्छ : प्रधानमन्त्री शाह

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

राष्ट्रपति पौडेलले बिहान १०:२६ बजे टीका ग्रहण गर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar