KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

चुनाव नभए देश अनिश्चिततातर्फ जान्छ : महामन्त्री थापा

चुनाव नभए देश अनिश्चिततातर्फ जान्छ : महामन्त्री थापा

काठमााडैं, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन नगरी कांग्रेस निर्वाचनमा नजाने स्पष्ट पारेका छन् ।

उनले संविधानलाई सही ट्रयाकमा फर्काउन फागुन २१ गते निर्वाचन अनिवार्य रहेको बताए । वडा अधिवेशन केही दिन तलमाथि हुन सक्ने भए पनि अधिवेशन रोकिने अवस्था नरहेको उनको भनाइ छ ।

अधिवेशनपछि कांग्रेस निर्वाचनमा सहभागी हुने र चुनाव नभए देश ठूलो अनिश्चिततामा जाने चेतावनी पनि उनले दिएका छन् ।

Facebook Comment

Related Posts

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar