KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बंगलादेश घटनाविरुद्ध जनकपुरधाममा पुतला दहनसहित विरोध प्रदर्शन

बंगलादेश घटनाविरुद्ध जनकपुरधाममा पुतला दहनसहित विरोध प्रदर्शन

जनकपुर, ६ पुस । बंगलादेशमा हिन्दू समुदायमाथि हिंसा र दमन भइरहेको आरोप लगाउँदै त्यसको विरोधमा आइतबार जनकपुरमा विरोध प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायको सुरक्षा र न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले बंगलादेशमा भइरहेको भनिएको हिंसाको कडा निन्दा गर्दै पीडित हिन्दू समुदायलाई न्याय दिनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने तथा नेपाल सरकारले यस विषयमा कूटनीतिक पहल गर्नुपर्ने माग राखेका थिए ।

साथै केही समूहले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने तथा सम्बन्धित राज्य निकायहरू खारेज गर्नुपर्ने मागसमेत अघि सारेका थिए । विरोध प्रदर्शन जानकी मन्दिरबाट सुरु भई जनक चोक, राम चोक, सोनरपट्टी हुँदै पुनः जनक चोक पुगेको थियो ।

जनक चोकमा प्रदर्शनकारीहरूले बंगलादेशमा कथित रूपमा हिंसा फैलाउने समूहको प्रतीकात्मक पुतला दहन गरी विरोध जनाएका थिए ।

त्यसपछि प्रदर्शन शिव चोक र भानु चोकसम्म पुगेर टायर बाल्दै सम्पन्न गरिएको थियो । प्रदर्शन शान्तिपूर्ण भए पनि नाराबाजी र प्रतीकात्मक गतिविधिका कारण केही समय जनकपुरका मुख्य सडकहरूमा आवागमन प्रभावित भएको थियो ।

सुरक्षाका लागि नेपाल प्रहरीले ठाउँ–ठाउँमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

Facebook Comment

Related Posts

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar