KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचनको केही घण्टामै सभामुख यादवको शपथग्रहण सम्पन्न

निर्वाचनको केही घण्टामै सभामुख यादवको शपथग्रहण सम्पन्न

जनकपुर, ६ पुस । मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश सभाबाट सभामुखमा निर्वाचित भएको केही घण्टामै आइतबार राति उनले औपचारिक रूपमा शपथग्रहण गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभले सभामुख यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

शपथग्रहण समारोहमा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । मत विभाजन प्रक्रियामार्फत यादव सभामुखमा निर्वाचित भएका थिए ।

उनले प्रदेशसभामा बहुमत प्राप्त गरेपछि उपसभामुख बबिता राउत इशरले उनलाई सभामुख निर्वाचित भएको घोषणा गरेकी थिइन् । सभामुखको शपथसँगै अब मधेस प्रदेशसभाको कार्यसूची सञ्चालन, नीति निर्माण प्रक्रियाको सहजीकरण तथा सदनको मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी यादवको काँधमा आएको छ ।

शपथपछि सभामुख यादवले प्रदेशसभालाई निष्पक्ष, मर्यादित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्दै सदन सञ्चालन गर्ने बताएका छन् ।

Facebook Comment

Related Posts

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

शिक्षा सुधारका लागि १४ बुँदे वीरगञ्ज घोषणापत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar