KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलनपछि क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको पुनः व्यवस्थापन

जेनजी आन्दोलनपछि क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको पुनः व्यवस्थापन

जनकपुरधाम, ६ पुष । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनभित्रै रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारिएको छ ।

जेनजी आन्दोलनका क्रममा गत २३ भदौमा मुख्यमन्त्री कार्यालयमा आगजनी भएपछि अस्थायी रूपमा मधेश भवनभित्रको कबर्ड हलबाट कार्यालय सञ्चालन हुँदै आएको थियो ।

आगजनीपछि आवश्यक भौतिक पूर्वाधार, फर्निचर तथा कार्यकक्षको अभावका कारण कार्यालय सञ्चालनमा विभिन्न कठिनाइ देखिएको थियो ।

विशेषगरी मुख्यमन्त्रीका लागि छुट्टै कार्यकक्ष नहुँदा प्रशासनिक कामकाज प्रभावित हुँदै आएको थियो । यही अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालय रहेको भवनमा सारिएको हो ।

यससँगै गृह, सञ्चार तथा कानुन मन्त्रालय भने अस्थायी रूपमा मुख्यमन्त्री कार्यालय सञ्चालन हुँदै आएको कबर्ड हलमा स्थानान्तरण गरिएको छ ।

प्रदेश सरकारका अनुसार कार्यालय स्थानान्तरणसँगै प्रशासनिक कामकाजलाई सहज र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ भने आगजनी भएको पुरानो मुख्यमन्त्री कार्यालयको पुनर्निर्माण तथा व्यवस्थापनका विषयमा समेत आवश्यक तयारी भइरहेको छ ।

Facebook Comment

Related Posts

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

अनामनगरको साततले घरमा आंशिक डोजर कारबाही

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

जनकपुरमा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

माफी संसदमा मात्रै, संरचनामा समावेशिता अझै कमजोर

स्थानीय तह चुनाव केन्द्रित रास्वपा बैठक आज बस्दै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar