KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेस प्रदेशसभामा नयाँ सभामुखः रामआशिष यादव अघि सारिए

मधेस प्रदेशसभामा नयाँ सभामुखः रामआशिष यादव अघि सारिए

जनकपुर, ५ पुस । मधेस प्रदेशको सभामुख पदका लागि रामआशिष यादवको नाममा सत्तारुढ दलहरूबीच सहमति जुटेको छ ।

मधेस प्रदेशमा सरकारमा सहभागी दलहरूको संयुक्त बैठकले सभामुखका रूपमा यादवलाई अघि सार्ने निर्णय गरेको हो । पूर्व मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलका नेता सरोज यादवले सभामुखका लागि रामआशिष यादवको नाम टुंगो लागेको जानकारी दिएका छन् ।

उनका अनुसार सत्तारुढ गठबन्धनभित्र छलफलपछि सर्वसम्मत रूपमा यादवको नाममा सहमति बनेको हो । रामआशिष यादव जसपा नेपालका प्रदेशसभा सांसद हुन् ।

उनी मधेस प्रदेशको राजनीतिमा सक्रिय तथा अनुभवी नेताका रूपमा परिचित छन् । सत्तारुढ दलहरूको सहमतिसँगै सभामुख निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

निर्वाचन तालिकाअनुसार मधेस प्रदेशसभाको सभामुख निर्वाचन आइतबार हुने तय भएको छ । त्यसका लागि आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालय, जनकपुरमा उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको छ ।

निर्धारित समयभित्र उम्मेदवारी दर्ता भएपछि आवश्यक प्रक्रिया पूरा गरी मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

Facebook Comment

Related Posts

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

अवकाशपछि अर्यालको ठाउँमा पौडेल, सोमबार फुली लगाउने

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

सीमा विवाद र बस्ती हटाउने कार्यप्रति प्रसाईं असन्तुष्ट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar