KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालबालिका र ज्येष्ठ नागरिक प्राथमिकतामा : शीतलहरको सामना गर्न प्रशासन सक्रिय

बालबालिका र ज्येष्ठ नागरिक प्राथमिकतामा : शीतलहरको सामना गर्न प्रशासन सक्रिय

काठमान्डौँ, ४ पुष । कञ्चनपुर जिल्लामा बढ्दो चिसो र शीतलहरका कारण करिब आठ हजार आठ सय ७५ परिवार प्रभावित हुन सक्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुमान गरेको छ ।

शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासनले शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको योजनाअनुसार सबै स्थानीय तहमा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको छ ।

अनुमानअनुसार भीमदत्त नगरपालिकामा एक हजार ३५०, बेदकोट नगरपालिकामा एक हजार २५०, शुक्लाफाँटा नगरपालिकामा एक हजार ५५०, कृष्णपुर नगरपालिकामा नौ सय, बेलडाँडी गाउँपालिकामा आठ सय ८०, पुर्नवास नगरपालिकामा आठ सय ५०, दोधारा–चाँदनी नगरपालिकामा आठ सय ५०, बेलौरी नगरपालिकामा पाँच सय तथा लालझाडी गाउँपालिकामा सात सय ४५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने देखिएको छ ।

प्रतिकार्य योजनाअनुसार शीतलहरबाट प्रभावित नागरिकलाई आवश्यक राहत सामग्री उपलब्ध गराइनेछ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकतामा राखेर सहयोग गर्ने व्यवस्था गरिएको प्रजिअ ढकालले जानकारी दिए ।

विपद् व्यवस्थापनका क्रममा स्थानीय तह, दातृ निकाय, सहयोगी संस्था तथा नागरिक समाजसँग समन्वय गरी प्रभावकारी रूपमा काम गरिने पनि योजनामा उल्लेख छ ।

Facebook Comment

Related Posts

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar