काठमाडौं, ३ मंसिर । नेकपा एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेलको प्यालनबाट २ जना मात्रै पदाधिकारीमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा गोकर्णराज विष्टले १३६८ मत ल्याउँदै उपाध्यक्षमा तेस्रो स्थान हासिल गरेका छन् ।
त्यस्तै उपमहासचिवमा पोखरेल प्यानलबाट योगेश भट्टराई १३४८ ल्याएर उपमहासचिवमा निर्वाचित भएका छन् ।














