KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा लोक सञ्चारकर्मी संगठन विस्तार, १७ सदस्यीय समिति चयन

कुलदिप दास प्रचार विभाग प्रमुख

मधेशमा लोक सञ्चारकर्मी संगठन विस्तार, १७ सदस्यीय समिति चयन

जनकपुर, १ पुस । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मधेश प्रदेशस्तरीय संगठन विस्तार गर्दै १७ सदस्यीय मधेश प्रदेश समिति गठन गरेको छ ।

समिति सर्लाही जिल्लाको लालबन्दीमा सम्पन्न भेलाबाट गठन गरिएको हो । नवगठित समितिको अध्यक्षमा सर्लाहीका क्षितिज विश्वकर्मा चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा रमेश खत्री चयन हुँदा उपाध्यक्षको जिम्मेवारी रौतहटका शुसिला पोखरेल चौलागाईंलाई दिइएको छ । सचिवमा प्रफुल्ल मिश्र, सह–सचिवमा बिनोद ढुंगेल र कोषाध्यक्षमा पर्साका श्रवण साह चयन भएका छन् ।

सह–कोषाध्यक्षको जिम्मेवारी मानिकचन्द साहले पाएका छन् । समितिको प्रचार विभाग प्रमुखमा धनुषाका कुलदिप दास (प्रेम) चयन भएका छन् भने प्रवक्ताको जिम्मेवारी राजु श्रीवास्तवलाई दिइएको छ ।

महिला विभाग प्रमुखमा आरति सेन्चुरी (नारायणी विश्वकर्मा) चयन भएकी छन् । सदस्यहरूमा सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाथ राम, सन्तोष कर्ण, एसएम जगाहस्त (गुड्डु), अस्मिता परियार र अनिल यादव चयन भएका छन् ।

भेलामा सहभागी वक्ताहरूले मधेश प्रदेशमा लोक सञ्चारकर्मीहरूको हकहित, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि नवगठित समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

समितिले सञ्चारकर्मीको पेशागत सुरक्षा, प्रशिक्षण तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

Facebook Comment

Related Posts

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

हर्मुज जलमार्ग नजिक तेल ट्याङ्कर विस्फोट, मध्यपूर्वमा तनाव बढ्यो

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

निराशाबाट आशातर्फ अघि बढ्न विजयादशमीले प्रेरणा देओस् : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar