KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

काठमाडौं, २९ मंसिर । सरकारले भारतीय ठूला दरका नोटमाथिको प्रतिबन्ध हटाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म २ सय र ५ सय दरका नोट नेपाल–भारत ओहोरदोहोर गर्न पाउने व्यवस्था गरेको हो ।

सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका नोट मात्र मान्य हुनेछन् । भारतको रिजर्भ बैंकले नियम संशोधन गरी अनुमति दिएपछि नेपाल सरकारले पनि खुला सीमा र व्यापारलाई ध्यानमा राख्दै प्रतिबन्ध हटाएको जनाएको छ ।

Facebook Comment

Related Posts

प्रधानमन्त्री शाहले भोलि बिहान राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

पुनर्निर्माणका लागि ५ अर्ब डलरभन्दा बढी सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल

मधेशका आठ जिल्लाका प्रहरी युनिटले पाए मोटरसाइकल

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar