KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

डेंगुबाट एक सातामा ९६ जना संक्रमित”

डेंगुबाट एक सातामा ९६ जना संक्रमित”

काठमाडौं, २५ मंसिर । चिसो मौसम सुरु भइसके पनि डेंगु संक्रमण घट्न सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पछिल्लो एक सातामा ९६ जनामा डेंगु पुष्टि भएका छन् । गत पुसयता देशभर ८,२६२ संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । यस वर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ ।

सबैभन्दा धेरै संक्रमित गण्डकी (२,१४५) र बागमती (२,१३२) प्रदेशमा छन् । लुम्बिनी, कोशी, सुदूरपश्चिम, कर्णाली र मधेशमा पनि क्रमशः सयौँ संक्रमित भेटिएको छ । चिसोमा पनि संक्रमण नघट्नुका कारण जलवायु परिवर्तन, तीव्र शहरीकरण, बसाइँसराइ र लामखुट्टेमा कम तापक्रम सहन सक्ने क्षमता विकास भएको विशेषज्ञहरू बताउँछन् ।

१२–१३ डिग्री सेल्सियसमा समेत डेंगु सार्ने लामखुट्टे सक्रिय रहन सक्ने भएकाले पहाडी र हिमाली क्षेत्रमा संक्रमण बढ्दो छ ।

Facebook Comment

Related Posts

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

रास्वपा सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा

रास्वपा सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar