KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तय भएको मितिमा चुनाव सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध : प्रधानमन्त्री कार्की

निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक बोलाइयो

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले तोकिएको मितिमा निर्वाचन गराउने लक्ष्यसहित पूर्ण तयारीका साथ काम गरिरहेको स्पष्ट पारिएकी छन् ।

बिहीबार आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उनले आगामी २१ फागुनमा हुने आमनिर्वाचन देशको विकास र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसर भएको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्,

‘सरकारले निर्धारित मितिमै आमनिर्वाचन सम्पन्न गरी युवा पुस्ताको हातमा नेतृत्व सुम्पेर मुलुकलाई द्रुत विकासतर्फ अघि बढाउनुपर्ने जिम्मेवारी महसुस गरेको छ । त्यसैले, निर्वाचन तयारीमा सरकारले सम्पूर्ण ऊर्जा केन्द्रित गरेको छ ।

यो प्रक्रियालाई सफल बनाउन सबै नेपालीको साथ–सहयोग अपेक्षित छ ।’ जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते देखिएका घटनाबाट आवश्यक पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनले युवा पुस्ताले भ्रष्टाचारविरुद्ध लड्ने, सुशासन कायम गर्ने र रोजगारी, आवास तथा आधारभूत आवश्यकताहरू सुनिश्चित गर्ने अपेक्षा राष्ट्रसमक्ष राखेको बताइन् ।

उनले थपिन्, ‘यी आकांक्षा पूरा गर्न सबैले आफ्नो ठाउँबाट इमानदारीपूर्वक योगदान दिनु जरुरी छ।’

Facebook Comment

Related Posts

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar