काठमाडौं, १८ मंसिर । काठमाडौंको मदन भण्डारी कलेज नजिक धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar