KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तालिमप्राप्त कुकुरमार्फत विशेष सुरक्षा जाँच, प्रदेशसभामा असाधारण सतर्कता

तालिमप्राप्त कुकुरमार्फत विशेष सुरक्षा जाँच, प्रदेशसभामा असाधारण सतर्कता

जनकपुर,१७ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिने उद्देश्यले बोलाइएको प्रदेश सभा बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन।

बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि प्रारम्भ नभएपछि सभामुख कार्यालयमा चहलपहल बढेको छ।

प्रदेश सभा परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जेन-जी आन्दोलनका क्रममा सुरक्षा उपकरण जलाइएपछि आजको बैठकअघि तालिमप्राप्त कुकुरमार्फत विशेष सुरक्षा जाँच गरिएको सुरक्षा इञ्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले जानकारी दिए।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादव आज मतका लागि उपस्थित हुँदैछन्।

यसअघि सात दलको गठबन्धनबाट बनेका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था बनेपछि कात्तिक २२ गते राजीनामा दिएका थिए।

कात्तिक २४ गते एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८(३) अनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मध्यराततिर बर्दिवासको एक होटलमा शपथ दिलाएको विवादले राजनीतिक तरंगसहित रिटसम्म पुगेको थियो।

सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मंसिर १५ गते २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको हो।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar