KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश सभाको बैठक तुरुन्त बोलाउन विपक्षी दलहरूको माग

मधेश प्रदेश सभाको बैठक तुरुन्त बोलाउन विपक्षी दलहरूको माग

जनकपुर, १६ मंसिर । मधेश प्रदेशमा उत्पन्न राजनीतिक तनावबीच विपक्षी दलहरूको गठबन्धनले प्रदेश सभाको बैठक तत्काल आह्वान गर्न उपसभामुखसमक्ष आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश (परमादेश) जारी गरेपछि नयाँ राजनीतिक समीकरणका लागि प्रदेश सभा जित्ती छिटो बस्नुपर्ने विपक्षी दलहरूको तर्क छ ।

अदालतले विश्वासको मत लिन असफल भएमा वा विश्वासको मत नपाएमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रियामा प्रवेश गर्नुपर्ने स्पष्ट निर्देश दिएको छ ।

सर्वोच्चको आदेश आएपछिल्लो दिन नै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहित विपक्षी मोर्चाका प्रतिनिधिहरूले उपसभामुख बबिता राउतलाई दिउँसो ४ बजे बैठक बोलाउन मौखिक अनुरोध गरेका छन् ।

कांग्रेस सांसद अञ्जना पण्डितका अनुसार विपक्षी दलहरूले आफ्ना सांसदहरूलाई जनकपुर बाहिर नजान निर्देशन दिएका छन् । उनले भनिन्, ‘सांसदहरूलाई जनकपुरमै बस्न भनिएको छ। दिउँसो १ बजे आसपास अनौपचारिक छलफल गर्ने तयारी पनि छ।’

नेताहरूका अनुसार सर्वोच्च अदालतको आदेशअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिए वा नलिए, नयाँ सरकार गठनतर्फ प्रक्रिया अगाडि बढ्ने सम्भावना रहेकाले सांसदहरूको उपस्थिति सुनिश्चित गर्न निर्देश गरिएको हो ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar