KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रदर्शनको चेतावनीपछि रावलपिण्डीमा धारा १४४ लागू

प्रदर्शनको चेतावनीपछि रावलपिण्डीमा धारा १४४ लागू

एजेन्सी, १६ मंसिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानविरुद्ध भइरहेको राजनीतिक तनाव र सम्भावित सुरक्षा जोखिमका कारण इस्लामावाद तथा रावलपिण्डी प्रशासनले धारा १४४ जारी गरेका छन् ।

इमरान खानको स्वास्थ्य र मृत्युसम्बन्धी हल्लाले देशभर अस्थिरता बढ्न सक्ने संकेत देखिएपछि दुवै शहरमा कडा सुरक्षाका साथ सार्वजनिक गतिविधिमा नियन्त्रण लगाइएको हो ।

धारा १४४ लागू रहेकै अवधिमा डिसेम्बर १ देखि ३ तारिखसम्म— ५ वा सोभन्दा बढी व्यक्तिहरू भेला हुने, सभा–समारोह, ¥याली, जुलुस, प्रदर्शन, धर्ना जस्ता गतिविधिलाई पूर्ण प्रतिबन्ध गरिएको छ ।

यससँगै हतियार, लाठी, गुलेली, पेट्रोल बम, विस्फोटक पदार्थ बोक्न नपाइने, लाउडस्पीकरको उपयोग, घृणात्मक वक्तव्य, प्रहरीको सुरक्षा व्यवस्था भंग गर्नेजस्ता गतिविधिमा समेत रोक लगाइएको छ । दुई जना मानिसलाई एउटै मोटरसाइकलमा सवार हुन पनि अनुमति छैन ।

प्रशासनका अनुसार जिल्ला गुप्तचर समितिको प्रतिवेदनले केही समूहहरूले ठूलो सङ्ख्यामा भीड भेला गराई संवेदनशील स्थान र सरकारी भवनहरूमा आक्रमण गर्ने सम्भावना रहेको बताएकोले जनसुरक्षाका लागि कडा कदम चालिएको हो । उनको भनाइमा अदालतले आफ्नै आदेश कार्यान्वयन गर्न नसकेको र जेल प्रशासनले समेत सहयोग नगरेकाले प्रदर्शन अपरिहार्य बनेको हो।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar