KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेश

कांग्रेस कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका पेश

काठमाडौं, १५ मंसिर । लगातारको मतभेदपछि नेपाली कांग्रेसले अन्ततः सहमति जुटाउँदै आगामी पुस महिनाभित्र नियमित महाधिवेशन गर्ने निर्णयमा एकमत पुगेको छ ।

सोमबार बसेको कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका असन्तुष्ट नेताहरूलाई समेट्दै महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएपछि लामो समयदेखि चलेको विवाद समाधान भएको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्ने माग तीव्र रूपमा उठ्दै आएका थिए।

तर संस्थापन पक्षले त्यो प्रस्ताव असम्भव भन्दै आगामी वैशाखमा गर्ने विकल्पसमेत अघि सारेपछि पार्टीभित्र विवाद चर्किँदै गएको थियो । यसबीच, संस्थापन–इतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको थियो।

१४औं महाधिवेशनका करिब ५५ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको निवेदन असोज २८ मा केन्द्रीय कार्यालयमा दर्ता भएको थियो।

कांग्रेस विधानअनुसार कम्तीमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ भन्ने व्यवस्था भएकाले पुस २८ भित्र विशेष महाधिवेशन सञ्चालन गर्नुपर्ने दबाब पार्टीमा बढेको थियो ।

नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा पार्टी दुई धारमा विभाजित भइरहेका बेला सोमबारको बैठकले पेश गरिएको कार्यतालिका सर्वसम्मत रूपमा अनुमोदन गर्दै समायोजनको मार्ग खुलेको कांग्रेस नेताहरूले बताएका छन् ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar