KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

GenZ अशान्तिपछि चपुर वन कार्यालय संकटमा, मन्त्री साहको स्थलगत अवलोकन

GenZ अशान्तिपछि चपुर वन कार्यालय संकटमा, मन्त्री साहको स्थलगत अवलोकन

जनकपुर, १४ मंसिर। मधेश प्रदेशकी वन तथा वातावरण मन्त्री कञ्चन बिछा साहले आइतबार रौतहट जिल्लाको चपुरस्थित डिभिजन वन कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ।

मन्त्री साहले GenZ आन्दोलनका क्रममा भएको व्यापक तोडफोड, आगजनी र ध्वंसजन्य गतिविधिले कार्यालयमा परेको क्षतिको विस्तृत अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्नुभएको हो।

निरीक्षणका क्रममा कार्यालयका भवन संरचना, प्राविधिक उपकरण, कार्यालय कागजात तथा अन्य भौतिक सम्पत्तिहरूमा गम्भीर क्षति पुगेको जानकारी गराइएको थियो।

कर्मचारीहरूले मन्त्री साहलाई दिएको जानकारीअनुसार कार्यालय अझै पनि पूर्णरूपमा पुनःस्थापित हुन सकेको छैन।

क्षतिग्रस्त संरचनाहरू मर्मत तथा पुनर्निर्माण नहुनुका कारण नियमित सेवा प्रवाहमा समेत चुनौती उत्पन्न भएको छ।

मन्त्री साहले सरकारी सम्पत्तिमा आक्रमण गर्नु गम्भीर अपराध भएको बताउँदै क्षतिग्रस्त संरचनाको शीघ्र मर्मत–सुधार तथा कार्यालयलाई पुनः व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिनुभएको छ।

साथै, यस्ता घटनाबाट भविष्यमा भएको क्षति न्यूनिकरण गर्न सुरक्षात्मक एवं व्यवस्थापकीय उपायहरू कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। यसै क्रममा मन्त्री साहले बारा र सिमराको डिभिजन वन कार्यालयको अवलोकन गरेका छन।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar