KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कुलमानको उपस्थितिमा उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ मा

कुलमानको उपस्थितिमा उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ मा

काठमाडौं, १२ मंसिर । उज्यालो नेपाल पार्टीले आगामी मंसिर १७ गते विशेष घोषणा सभा आयोजना गर्ने भएको छ।

पार्टी नेता महेन्द्र लावतीका अनुसार कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा हुने छ । लावतीका भनाइअनुसार, उक्त कार्यक्रममा ऊर्जा मन्त्री कुलमान घिसिङ स्वयं प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

उनले भने, “कुलमानजीको उपस्थितिमा घोषणा सभा हुनेछ। एकता र सहकार्य गर्ने अन्य राजनीतिक शक्तिहरू पनि यस कार्यक्रममा जोडिँदै छन् ।

अहिलेसम्म उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिन्ह प्रयोग गर्ने निर्णय गरिसकेका छन् ।

अन्य दल तथा समूहसँग पनि सहकार्य र एकताबारे छलफल जारी रहेको तथा घोषणा सभामा कस–कसको उपस्थिति रहने भन्ने विषय अन्तिम चरणको समन्वयमा रहेको लावतीले बताए ।

21कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र–२०८२ औपचारिक रूपमा सार्वजनिक गरिने पनि जानकारी दिइएको छ ।

Facebook Comment

Related Posts

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

पहिलो चरण निष्कर्षविहीन, दोस्रो चरणको वार्तामा जुट्यो सरकार

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

तराईको तनावबीच राजधानीमा शान्ति र सद्भाव ¥याली

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

ब्रोड पिक दुर्घटना : हराएका सबै १० आरोही मृत फेला

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

मध्यपूर्वमा फेरि युद्धको खतरा, इरानमाथि आक्रमणको तयारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar