KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देश संकटतर्फ भन्दै राप्रपा आन्दोलनतर्फ, मंसिर २३ मा ठूलो र्‍याली

देश संकटतर्फ भन्दै राप्रपा आन्दोलनतर्फ, मंसिर २३ मा ठूलो र्‍याली

काठमाडौँ, ११ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २३ गते काठमाडौँ उपत्यकामा विशाल प्रदर्शन गर्ने घोषणा गरेको छ।

बिहीबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक हस्तक्षेपविरुद्ध आवाज उठाउन तथा ‘राजा, राजनीतिक दल र जेनजीबीच नयाँ राजनीतिक समझदारी’ निर्माणका लागि दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिंदै राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले वर्तमान राजनीतिक अवस्थाले देश संकटतर्फ धकेलिरहेको भन्दै नयाँ प्रकारको राष्ट्रिय सहमतिको आवश्यकता परेको बताए।

उनले उक्त सहमति निर्माणका लागि जनमत जगाउने उद्देश्यले उपत्यकाव्यापी शक्ति प्रदर्शन गर्न लागिएको स्पष्ट पारे। उनका अनुसार प्रदर्शनमा पार्टीको सबै तहका संरचना, शुभेच्छुक, युवा–विद्यार्थी तथा विभिन्न सामाजिक समूहहरूको सहभागिता रहनेछ।

राप्रपाले आगामी दिनमा प्रदर्शनको मार्ग, कार्यक्रम तालिका र आवश्यक तयारीबारे थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

Facebook Comment

Related Posts

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

एनपीएलको टिकट मूल्य सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँ

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

राष्ट्रिय तत्मा बौद्धिक समाजको प्रथम प्रदेशस्तरीय बैठक सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar