KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गर्न १४४ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गर्न १४४ रनको लक्ष्य

काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेका सुदूरपश्चिमसामु लुम्बिनीले १४३ रनमा समेटिँदै १४४ रनको लक्ष्य छोडेको हो ।

लुम्बिनीको पारी निर्धारित २० ओभरअघि नै, अन्तिम २ बल बाँकी छँदै, समाप्त भयो । १७औँ ओभर लुम्बिनीका लागि निर्णायक सावित भयो । यस ओभरमा लगातार तीन विकेट खस्दा टोली ठूलो योगफल बनाउने सम्भावनाबाट टाढियो ।

दोस्रो बलमा ११ रन बनाएका गुल्बदिन नइव विकेटकिपर विनोद भण्डारीले क्याच लिएपछि आउट भएको छ । पाँचौँ बलमा रुवेन ट्रम्पलम्यान कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट थ्रोमा रनआउट भए । त्यसै ओभरको अन्तिम डेलिभरीमा दिलीप नाथ भण्डारीकै हातबाट क्याच आउट हुँदै पवेलियन फर्किए ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रनको योगदान दिए—३६ बलको पारीमा ३ चौका प्रहार गर्दै । दिलीप नाथले ३१ रन जोडे भने ओपनर डार्सी सर्ट र सुमित महर्जनले समान १८–१८ रन बनाए। शेर मल्ल ४ रनमै बोल्ड भएका छन् ।

लबलिङतर्फ सुदूरपश्चिमका अविनास बोहोरा र हरमित सिंह दुवैले ३–३ विकेट हात पारे; अविनासले ४ ओभरमा २६ रन दिए भने हरमितले ३.३ ओभरमा २२ रन खर्चे । हेमन्त धामीले २ र स्कट कुगेलाइनले १ विकेट थपे । अब, सुदूरपश्चिम रोयल्स केहीबेरमा लक्ष्य पछ्याउँदै आफ्नो जवाफी ब्याटिङ सुरु गर्नेछ ।

Facebook Comment

Related Posts

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar