KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२४ घण्टाभित्र दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, ४ मंसिर । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थिति गराउन आदेश दिएको छ ।

प्रसाईंका छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण माग्दै प्रसाईंलाई उपस्थिति गराउन आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रशासनले अनुमति नदिँदा पनि विरोध प्रदर्शनको धम्की दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रसाईंलाई कानुनविपरित थुनामा राखेको भनेर छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए ।

Facebook Comment

Related Posts

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar