KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खगेन्द्र सुनारलाई धरौटीमा छाड्न आदेश

खगेन्द्र सुनारलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ, १३ कात्तिक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अधिवक्तामाथि सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेका खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीवार सुनुवाइ सम्पन्न गर्दै सुनारलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई सोही दिन साँझ रिहा गरिएको बताइएको छ ।

सुनारमाथि अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अपमानजनक शब्द प्रयोग गर्दै स्टाटस लेखेको र सो विषयमा लाइभमा आएर समेत गालीगलौज गरेको आरोप छ। उक्त घटनापछि गौतमले अदालतमा उजुरी दिएकी थिइन् ।

अदालतले सो प्रकरणलाई ‘अदालतको अपहेलना’ अन्तर्गत अनुसन्धानका लागि अघि बढाएको थियो। सोही क्रममा बिहीवार बिहान सुनार अदालतमा उपस्थित भएका थिए । सुनार हाल राजनीतिक रूपमा पनि सक्रिय व्यक्ति हुन्।

पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारको तयारीका क्रममा उनको नाम मन्त्रीका रूपमा सिफारिस भएको समाचार आएको थियो। तर, यही मुद्दा सार्वजनिक भएपछि अन्तिम समयमा उनको नाम सूचीबाट हटाइएको बताइएको छ ।

अदालतको आदेशपछि अब उनीमाथिको मुद्दा छानबिन जारी रहनेछ। सुनुवाइका आगामी मितिहरूमा आवश्यक उपस्थिति सुनिश्चित गर्न धरौटीमा रिहा गरिएको अदालत स्रोतले जनाएका

Facebook Comment

Related Posts

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar